Category व्यवसाय प्रक्रिया

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

Images

विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आउनुभएका चितवनको रत्ननगर नगरपालिका–१२ जिरौनाका कृषक ठाकुर सापकोटाले केराको विविधिकरण गर्दै यसबाट मदिराजन्य पेय पदार्थ उत्पादन ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन गर्न सफल हुनुभएको छ। उहाँले यसको सफल परीक्षण गर्नुभएको छ।  त्पादनमुखी कृषि प्रणालीलाई उद्योगसँग…