विज्ञापन

उद्यम नेपालले इन्टरनेटको माध्यममार्फत प्रयोग हुने विभिन्न प्लेटफर्महरूमा आफूलाई उपस्थित राखेको छ। वेवसाइटका साथै फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्रामलगायतका विभिन्न माध्यमहरूमार्फत पाठक तथा दर्शकमाझमा बलियो पकड बनाएको यस परियोजनामार्फत उद्यमका लागि सम्पुर्ण किसिमका सेवाहरू प्रदान हुँदै आएको छ।

हामीसँग विज्ञापनदाताका रूपमा जोडिएर तपाईं वा तपाईंको व्यवसायले निम्न सुविधा पाउँछन्ः

१. अधिकतम दर्शक तथा पाठकमा उपस्थिति

२. आफ्नो ब्रान्डको बलियो परिचय सिर्जना

३. नेपालको उद्यमशीलताको यात्रामा सहयात्रीको परिचय

हामी तपाईंको बजेट र आवश्यकताअनुसारले विज्ञापनलाई विभिन्न रूपमा प्रस्तुत गर्नेछौं। यस विषयमा थप जानकारीका लागि हामीलाई निम्नअनुसार सम्पर्क गर्न सक्नुहुन्छ।

फोनः +९७७ ९८६६४५०९०२/९८०८१८६४३०

ईमेलः udhyamnepal01@gmail.com/work.yubaraj@gmail.com