unknown 3

आजको युगमा मोबाइलको प्रयोग गर्न बाँकी अब सायदै कोही होला। र अहिले प्रविधिको प्रयोगबाट बढ्दै व्यक्तिहरू उद्यमीका रूपमा स्थापित पनि भएका छन्। कतिपय अर्बपतिहरू इन्टरनेटकै प्रयोग र यसकै कारण बनेका छन्।

तपाईंको व्यवसाय पनि सफल हुन र धेरैको नजरमा पुग्ने गरि विस्तार हुन एक कदम मात्रै पछि रहेको हुन सक्छ।

हामी तपाईंका लागि त्यो पाइला चाल्न मद्दत गर्छौं।

तपाईंलाई आफ्नो व्यवसायको मार्केटिङका लागि डिजिटल प्रचार सामग्री निर्माण गर्नु परेमा वा तपाईं स्वयःलाई पनि Short Form Storytelling कसरी गरिन्छ र एक व्यवसाय गर्ने उद्यमीका लागि किन आवश्यक छ भन्ने जान्न चाहनुहुन्छ भने पनि हामी तपाईं नै केन्द्रित रहेर अनलाईन क्लासहरू पनि सञ्चालन गरिरहेका छौं।

थप जानकारीका लागि तलको फर्म भरि आफूलाई मन लागेको सेवा वा जानकारी लिन सक्नुहुन्छ।

पहिलो नाम
थर
ईमेल | फोन
तपाईंलाई कुन सेवा लिन मन लागेको छ? उल्लेख गरि जवाफ दिनुहोस
The form has been submitted successfully!
There has been some error while submitting the form. Please verify all form fields again.